विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै सेवा बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
२० पटक हेरिएको
Shares
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै  सेवा बन्द

सारांश

  • काठमाडौँ , ८ साउन ।
  • विराटनगरमा रहेको अस्थायी क्याम्पबाट प्रदान हुँदै आएका सबै सेवा बन्द हुने भएको छ ।
  •   नेपालमा रहेको भारतीय दूतावासले उक्त क्याम्पबाट प्रदान हुँदै अाएकाे सेवा बन्द गर्न लागेकाे बताएकाे छ ।

काठमाडौँ , ८ साउन । विराटनगरमा रहेको अस्थायी क्याम्पबाट प्रदान हुँदै आएका सबै सेवा बन्द हुने भएको छ ।  नेपालमा रहेको भारतीय दूतावासले उक्त क्याम्पबाट प्रदान हुँदै अाएकाे सेवा बन्द गर्न लागेकाे बताएकाे छ । आउँदो अगस्ट १ अर्थात साउन १६ गतेदेखि विराटनगरमा रहेको क्याम्पबाट हुने सबै काम बन्द गरिने भारतीय दूतावासले जनाएको हाे ।

दुतावासले क्याम्पबाट हुँदै आएका कामका लागि साउन १६ गतेदेखि काठमाडौँमा रहेको दूतावासका कार्यालयमा सम्पर्क गर्न अनुरोध पनि गरेकाे छ।  उक्त क्याम्पबाट भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि गाडीको परमिट, दर्ता प्रमाण पत्र, प्रमाणिकरण तथा जन्म तथा मृत्यु दर्ताको काम हुँदै आएको थियो । यि  सबै काम अब काठमाडाैमा रहेकाे दुतावासबाट गर्ने दुतावासले जनाएकाे छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    Fake news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?