संसद बैठक एक सातासम्म स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
संसद बैठक एक सातासम्म स्थगित

सारांश

  • काठमाडौं,३ साउन।
  •   नेपाली कांग्रेसको संसद अबरुद्धका बीच संसद सचिवालयले आगामी एक सातासम्म संसद बैठक स्थगित गरेको छ ।
  • सरकारले संसदमा चिकित्साशास्त्र अध्यापन विधेयकमाथि छलफल अघि बढाउने तयारी गरेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले निरन्तर सदन अबरुद्ध गराउँदै आएको छ ।

काठमाडौं,३ साउन।  नेपाली कांग्रेसको संसद अबरुद्धका बीच संसद सचिवालयले आगामी एक सातासम्म संसद बैठक स्थगित गरेको छ । सरकारले संसदमा चिकित्साशास्त्र अध्यापन विधेयकमाथि छलफल अघि बढाउने तयारी गरेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले निरन्तर सदन अबरुद्ध गराउँदै आएको छ ।

संसद सचिवालयले आज जारी गरेको सूचनामा आज साउन ३ गते बस्ते भनिएको प्रतिनिधिसभाको बैठक विशेषकारणबस स्थगित गरिएको जनाउँदै अर्को बैठक साउन ११ गतेको लागि तोकिएको जनाइएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?