विवाहका लागि के थियो करिनाको सर्त जसलाई शाहिदले मानेनन् तर सैफले माने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
विवाहका लागि के थियो करिनाको सर्त जसलाई शाहिदले मानेनन् तर सैफले माने ?

सारांश

  • एजेन्सी ।
  • बलिउड चर्चि अभिनेत्री हुन् करिना कपूर ।
  • उनले शाहिद कपुरसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठा सैफ अली खानसँग बिहे गरेकी थिइन् ।

एजेन्सी । बलिउड चर्चि अभिनेत्री हुन् करिना कपूर । उनले शाहिद कपुरसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठा सैफ अली खानसँग बिहे गरेकी थिइन् । करीना र सैफको जोडी बलिउडमा निकै चर्चित र राम्रो पनि मानिन्छ । चलचित्र ‘टशन’ को शुटिङबाट एक अर्कालाई प्रेम गरेर बिहे गरेका यी दुईको एक छोरा समेत भइसकेको छ ।

एक अन्तरवार्तामा करिनाले जीवनसाथी सैफ नै चुन्नुको कारण बताएकी थिइन् । उनी बिहेपछि पनि आफ्नो करियरलाई अघि बढाउन चाहन्थिन् । आफ्नै खुट्टामा उभिएर केही गर्ने सपना समेत थियो र यो सबै सैफले स्विकारेका थिए । उनले बिहेअघि सैफसँग यस्तो शर्तमा मन्जुरी भएको कुरा समेत बताएकी थिइन् । तर शाहिदसँग प्रेममा रहेको बेला यहि शर्त राख्दा उनले सरासर इन्कार गरिदिएका थिए । यसकारण यी दुवैको ब्रेकअप भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?