क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १७, २०८१
|
|
३९ पटक हेरिएको
Shares
क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी

सारांश

  • काठमाडौं।
  • इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ।
  • आइतबार सम्पन्न खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो।

काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ। आइतबार सम्पन्न खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलको २५औं मिनेटमा निकोलस ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सी खेलको ५३औं मिनेटमा क्रिस्टल प्यालेसका इबेरेची एजेले गोल गरेपछि बराबरीमा रोकिएको हो।

यो बराबरीपछि चेल्सीको ३ खेलमा ४ अंक भएको छ भने क्रिस्टल प्यालेसले भने ३ खेलमा पहिलो अंक हासिल गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित !
मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित !
पिपलको रुख रोपेर  बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा  बढ्यो लोकप्रियता….
पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
बैशाख १९ गते आइतवारको राशिफल यस्तो छ
बैशाख १९ गते आइतवारको राशिफल यस्तो छ
जग्गा कारोबारी छानबिनमा
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ 
पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ 
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली