विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ९, २०७७
|
|
३७ पटक हेरिएको
Shares
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा

सारांश

  • नेपालमा विवाहलाई एक पवित्र बन्धन र मायाको सम्बन्ध मानिन्छ ।
  • तर, केही देशका विवाहका परम्परा यस्ता पनि छन् जसले जो कसैलाईृ पनि दिक्क बनाउँछ ।
  • यस्तो परम्परा मानवताको विरुद्ध भएको भन्दै धेरै सामाजिक सस्थाहरुले त विरोध पनि गरेका छन् ।

नेपालमा विवाहलाई एक पवित्र बन्धन र मायाको सम्बन्ध मानिन्छ । तर, केही देशका विवाहका परम्परा यस्ता पनि छन् जसले जो कसैलाईृ पनि दिक्क बनाउँछ । यस्तो परम्परा मानवताको विरुद्ध भएको भन्दै धेरै सामाजिक सस्थाहरुले त विरोध पनि गरेका छन् । यो परम्परामा विवाह भन्दा पहिला केटाले युवतीलाई बलात्कार गर्नुपर्छ ।

किर्गिस्तानमा सबै युवाले विवाह अगाडि आफ्नो हुनेवाली पत्नीमाथि बलात्कार गर्नुपर्छ । जुन युवाले जुन युवतीलाई बलात्कार गर्छ ती युवा नै उनको पति हुन्छन् । त्यसो त अझै पहिलाको समयमा केटाले जुन युवतीमाथि जबरजस्ती गर्थे उसलाई छाडिदिन्थ,े विवाह गर्दैनथे । बलात्कार गरेपछि युवतीले बदनामी सहनुपर्यो र कुनै पनि केटाले उनीसँग विवाह गर्न चाहाँदैनथे । पछि जसले युवतीलाई जबरजस्ती गर्छ, त्यो युवाले नै विवाह गर्ने नियम बनाएको हो ।

यसरी किर्गिस्तानमा प्रत्येक घरमा एक बलात्कारी रहन्छन् । जसले युवतीसँग विवाह गर्न चाहान्छ, त्यसले यो परम्परा गर्नैपर्छ । यो सयौ वर्षदेखि चलिआएको सस्कार हो । यो परम्पराकै कारण आजसम्म १२ हजार युवतीहरुलाई जबरजस्ती अपहरण गरेर गलत काम गरिएको छ । हाल भने सरकारले यस्तो पुरानो र घिन लाग्दो परम्परालाई खारेज गर्न खोजिरहेको छ । तर, समाजबाट तत्काल यो प्रथा सजिलै र चाडै हट्ने देखिदैन । एजेन्सी

(https://fii-institute.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?