प्रदेश को नाम सगरमाथा र कोशी राखीए युद्द हुने: लिगंदेन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
२०
|
२२ पटक हेरिएको
Shares
प्रदेश को नाम सगरमाथा र कोशी राखीए युद्द हुने: लिगंदेन

सारांश

  • बिराटनगर ४ भदौ ।
  • संघिय लोकतान्त्रीक राष्ट्यि मञ्चका अध्यक्ष कुमार लिगंदेनले प्रदेश नम्बर १ को नाम कोशी र सगरमाथा राखीए आफुहरु लाई स्वीकार नहुने बताएका छन ।
  • लिम्वुवानको  मार्चपास का क्रममा सुनसरीको इटहरीमा आयोजित कोणसभा लाई सम्वोधन गर्दै लिगंदेनले प्रदेश नम्वर २ को नामांकरण भयपछी मात्र प्रदेश  १ को नाम राख्नुपर्ने चेतावनी दिएका छन् ।

बिराटनगर ४ भदौ । संघिय लोकतान्त्रीक राष्ट्यि मञ्चका अध्यक्ष कुमार लिगंदेनले प्रदेश नम्बर १ को नाम कोशी र सगरमाथा राखीए आफुहरु लाई स्वीकार नहुने बताएका छन ।

लिम्वुवानको  मार्चपास का क्रममा सुनसरीको इटहरीमा आयोजित कोणसभा लाई सम्वोधन गर्दै लिगंदेनले प्रदेश नम्वर २ को नामांकरण भयपछी मात्र प्रदेश  १ को नाम राख्नुपर्ने चेतावनी दिएका छन् । उनले लिम्वुवान किराँत र खुम्वान हुदैन भने जवरजस्ती प्रदेश नम्वर १ को नामांकरण कोशी र सगरमाथा बनाइए युद्ध समेत हुने वताए ।

लामो समय देखि लिम्वुवान,किराँत खुम्वुवान का पक्षमा वकालत गर्दै आएका लिगंदेनले आदिवासी दिवसका अवसरमा प्रदेश नम्वर १ सरकारले दिएको सार्वजनिक विदा नमान्ने १४वटै जिल्लाका सिडियोहरु लाई कारवाही गर्न प्रदेस सरकारको ध्यानाकर्षण समेत गराए । प्रदेस सरकारले दिएको विदा सिडियोले नमान्नु भनेको संघियताको इतिहासमा कालो दिन भएको भन्दै १४ बटै जिल्लाका सिडियोहरुको खारेजी गर, नत्र मुख्य मन्त्री राजिनामा दे भन्दै लिगंदेनले मुख्यमन्त्रीको राजिनामा समेत मागे ।

उनले प्रदेश को नाम राख्दा सबै लाई समेटेर लैजान पनि मुख्य मन्त्री लाई सुझाव समेत दिए ।

प्रतिक्रिया

20 कमेन्ट

    Comment Author

    Bhakta Raj

    युद्द चाहिँ कुन तेरो बाउले आयेर गर्छ सरकारले चाह्यो भने तिमी जस्ता देश्द्रोहिलाइ मिनेत भर्मै खत्तम गर्न सक्छ धेरै फुर्ती नलगम होला ल

    Comment Author

    Ram Karki

    तपाईं मुला झुसे हरूको नाम कसले चिन्छ सगरमाथा बिश्वले चिन्छ त्यस्तो नाम राख्दा के को टाउको दुखाई नी हो झुसेहरूलाई ।

    Comment Author

    Shiraraj Karki

    hau lunga ati dharai fyakyou hau

    Comment Author

    Surya Shrestha

    साले कुकुरको बच्चा , युद्ध तेरो बाउसङ्ग गर ।

    Comment Author

    Kyacee SB

    jhagadai jhagada hune Biu pradesh samsodhan garauna

    Comment Author

    Shambhu Thapa

    तेराे बाउकाे नाम राख्नु त साले कुकुर 1 नम्बर पर्देश तेराेबाउकाे बिर्ताहाेर

    Comment Author

    Raxan Pandey

    Sala haru aakher k chahanzan k tesko aakher kaile samma bikxan bides dalarma e sala surthi kukur haru

    Comment Author

    Sonam Bista

    Samgarmatha rakhnu parchhha sabko cament sagarmatha hunu parchha

    Comment Author

    Ram K Rai

    खोलामा गित गाउनु र यिनले कराउनु उस्ताउस्तै हो जस्तो लाग्न थाल्यो।

    Comment Author

    Go Cool

    Esko baau Ko naam ma rakhi deu sarkaar pradesh Ko naam…. natra koshi, sagarmatha kasai ko personal haina … k Karan le yuddha hunxa ra????

    Comment Author

    Kumar Gahataraj

    Biswama ciniyeko Himal Sagarmatha rahke kasile tauko dukaunu aawasyek dekhdina ma ta….

    Comment Author

    Meera Heju

    फेरि यी अजुबा कंहाबाट आए ? नामको लागि किन यस्तो तमाशा ? मेची, कोशी अनि सगरमाथा अंचल मिलेर बनेको एक नम्बर प्रदेश , मा नामको लागि किन लफडा निकाल्नु परेको होला । सबै जनजाती मिलेर बसेको प्रदेश नम्बर एक ! बरु चिठ्ठा उडाउने ,जस्को नाम आउँछ त्यही राख्ने ।

    Comment Author

    Khyam Bhattarai

    तपाई हरु ले जन्मायको बच्चा होइन आफु लाई मन परेको नाम राखन लाई

    Comment Author

    Sunil Love Ratna

    जानेकै त्यति हो । त्यो भन्दा बढी के छ र ?

    Comment Author

    Narayan Adhikari

    Yo khate khako kukur ho tasko bauko name rakda mani to khate lai hami chinduna hamro sagaramatha biso le chineko ho hamli sagarmatha chinx yo khate ra tasko baulai biso le chineko xina kukur lai

    Comment Author

    Laxman Dc

    कुन युद्ध हो कुन्नि जनयुद्धले करको वर्षा गरायो ।

    Comment Author

    Ram Kumar Shrestha

    Kun duniyako manche ho

    Comment Author

    Chandra Singh Ngyangjo Tamang

    सगरमाथा सगरमाथा सगरमाथा सगरमाथा सगरमाथा सगरमाथा

    Comment Author

    Anil Neupane

    Sagarmatha rakhada kosi rakhada…K tauko dukhai hola
    Pabitra nawaran ho yo

    Comment Author

    Dil Thapa

    Yo kati ghatiya ho?kirat rakhda arule mannai parne natra aru rakhe yudda hune????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 20
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन १ गतेदेखि सेयरको परीक्षण अनलाइन कारोबार
साउन १ गतेदेखि सेयरको परीक्षण अनलाइन कारोबार
बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ
बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
४८ घन्टामा यसरी फेला परे अस्पतालबाटै चोरिएको शिशु
४८ घन्टामा यसरी फेला परे अस्पतालबाटै चोरिएको शिशु
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के भयाे कुराकानी ?
अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के भयाे कुराकानी ?
असोजदेखि ए डिभिजन लिग सुरु हुने
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
गठबन्धनवारे गगनको मत यथावत्, खड्काको प्रतिवेदन सच्चाइयो
गठबन्धनवारे गगनको मत यथावत्, खड्काको प्रतिवेदन सच्चाइयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो

तपाईंले छुटाउनुभयो कि?