अनिलकिशोरको नेतृत्वमा युवक संघको नयाँ केन्द्रीय समिति

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अनिलकिशोरको नेतृत्वमा युवक संघको नयाँ केन्द्रीय समिति

सारांश

  • काठमाडौं, ३१ बैशाख ।
  • अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलनले अनिलकिशोर घिमिरेको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
  • पोखरामा भएको राष्ट्रिय सम्मेलनले उक्त केन्द्रीय समिति चयन गरेको हो ।

काठमाडौं, ३१ बैशाख । अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलनले अनिलकिशोर घिमिरेको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । पोखरामा भएको राष्ट्रिय सम्मेलनले उक्त केन्द्रीय समिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष अनिलकिशोर घिमिरे, उपाध्यक्षहरु लक्ष्मण पुन, पियारी थापा र मुकुन्द रोका, महासचिव कृष्णराज पाण्डे, सचिव भक्त विक र प्रशान्त थापा, कोषाध्यक्ष भीमसेन बन रहेका छन् । केन्द्रीय समितिमा २५ पूर्ण सदस्य र ८ वैकल्पिक गरी ३३ सदस्यीय केन्द्रिय समिति चयन गरिएको छ । त्यस्तै, १ सय ११ सदस्यीय राष्ट्रिय परिसद् गठन गरेको छ ।

राष्ट्रिय सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको बताउँदै नवनिर्वाचित अध्यक्ष घिमिरेले सम्मेलन सफल पार्न सहयोग पुराउने सबै पक्षलाई हार्दिक आभार व्यक्त गरेका छन् । युवक संघ नेपाल कम्युनिष्ट पार्टी (मसाल)को जनवर्गीय हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति जटिल !
मतपेटिका मुसाले काट्ने चिन्ता , जोगाउन मुसालाई पासो !
मतपेटिका मुसाले काट्ने चिन्ता , जोगाउन मुसालाई पासो !
ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज
ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?
‘नाइलनको सारीमा’ १ करोड पटक हेरियो
‘नाइलनको सारीमा’ १ करोड पटक हेरियो
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
चिनिया राष्ट्रपति बस्लान त ९ घण्टा काठमाडौँमा ?
चिनिया राष्ट्रपति बस्लान त ९ घण्टा काठमाडौँमा ?

तपाईंले छुटाउनुभयो कि?