“कपुरी क’ लाइ पिजी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
“कपुरी क’ लाइ पिजी

सारांश

  • काठमाडाै, २१ मंसिर।
  •   यसै बर्ष नै देश तथा विदेशमा एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र “कपुरी क” सेन्सर पास भएको छ ।
  • गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र “कपुरी क” ले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

काठमाडाै, २१ मंसिर।  यसै बर्ष नै देश तथा विदेशमा एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र “कपुरी क” सेन्सर पास भएको छ । गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र “कपुरी क” ले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ । 

चलचित्र “कपुरी क” मा यसै चलचित्र मार्फत डेब्यु गरेका प्रकाश तिवारी , सिजल उप्रेती ,बसन्ती भाट ,चेतबहादुर सिंह “राजा” , सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको बिशेष भुमिका रहेको छ । पुर्ण मनोरन्जनात्मक कथामा बनेको उक्त चलचित्रको निर्देशन सबिन बास्तोलाले गर्नुभएको छ । चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ-सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ-सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास
अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !
प्रभु बैंकका ग्राहकले अब नेत्रालयमा विशेष छुट पाउने
प्रभु बैंकका ग्राहकले अब नेत्रालयमा विशेष छुट पाउने
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)
चर्चित रिलायटी शो द भोइस अफ नेपालको पहिलो बिजेता बने सिडि विजय अधिकारी
चर्चित रिलायटी शो द भोइस अफ नेपालको पहिलो बिजेता बने सिडि विजय अधिकारी

तपाईंले छुटाउनुभयो कि?