विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सही ढंगले ड्राईभ गर्न नसकेको भन्दै तत्काल देउवाको विकल्प खोज्नेगरि तयारी थालेका छन् ।
  •   प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको गलत निर्णय र प्रष्ट भीजन नभएकै कारण कांग्रेसले पराजय भोग्नुपरेको भन्दै असन्तुष्ट नेताहरु यतिवेला विशेष महाधिवेशन बोलाएर उनको विकल्प खोज्ने आन्तरिक तयारीमा जुटेको स्रोतको दाबी छ ।

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सही ढंगले ड्राईभ गर्न नसकेको भन्दै तत्काल देउवाको विकल्प खोज्नेगरि तयारी थालेका छन् ।

 

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको गलत निर्णय र प्रष्ट भीजन नभएकै कारण कांग्रेसले पराजय भोग्नुपरेको भन्दै असन्तुष्ट नेताहरु यतिवेला विशेष महाधिवेशन बोलाएर उनको विकल्प खोज्ने आन्तरिक तयारीमा जुटेको स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्काले पार्टी सभापति शेरबहादुर देउवाको आफ्नो कार्यशैली, व्यवहार र प्रष्ट भीजन नभएको कारण पार्टीले हार व्यहारेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबर्जस्ती करणी मुद्दामा फरार राकेश नेपाली पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार राकेश नेपाली पक्राउ
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
प्रदर्शनरत ‘तारेभीर’को शिर्ष गीत सामाजिक सञ्जालमा
प्रदर्शनरत ‘तारेभीर’को शिर्ष गीत सामाजिक सञ्जालमा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
भ्रष्टाचारको आरोपमा इरानका व्यापारी बाकेरीलाई फाँसी
भ्रष्टाचारको आरोपमा इरानका व्यापारी बाकेरीलाई फाँसी
राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट
राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट
देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण
देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण
स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?