संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो

सारांश

  • उदयपुर ३,असोज।
  • उदयपुर जिल्लाको सदरमुकाम गाईघाटकाे पिपलचोकमा सबिधान दिवस जिल्ला मुलसमारोह समितिको आयोजनामा अाज संविधान दिबस मनाईएको छ।
  • संविधान दिवस २०७५ प्रभातफेरि सहित पिपलचोकमा कोण सभा गरि शुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्दता सहीत भब्यताका साथमा सम्पन्न भएको छ।

उदयपुर ३,असोज।उदयपुर जिल्लाको सदरमुकाम गाईघाटकाे पिपलचोकमा सबिधान दिवस जिल्ला मुलसमारोह समितिको आयोजनामा अाज संविधान दिबस मनाईएको छ।संविधान दिवस २०७५ प्रभातफेरि सहित पिपलचोकमा कोण
सभा गरि शुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्दता सहीत भब्यताका साथमा सम्पन्न भएको छ। उदयपुर जिल्लाको सदरमुकाम गाईघाटकाे पिपलचोकमा सबिधान दिवस जिल्ला मुलसमारोह समितिको आयोजनामा भएको कार्यक्रमलाई भब्यताको साथ सफल बनाउन
बिभीन्न संघ,सस्था तथा कार्यालयका प्रमुख,
जनप्रतिनिधिहरु, राजनीति पार्टीका नेता तथा कार्यकर्ताहरु, सुरक्षाकर्मिहरु, सचारकर्मिहरु लगायत सम्पुर्णको उपस्थीत रहेको थीयो।

(aaplumbingsa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’
‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’
श्रोत नखुलेको रकम नेपाल ल्याएपछि आनी छोइङ डोल्मामाथि अनुसन्धान सुरु
श्रोत नखुलेको रकम नेपाल ल्याएपछि आनी छोइङ डोल्मामाथि अनुसन्धान सुरु
धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै
धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
कुटपिटबाट मृत्यु
कुटपिटबाट मृत्यु
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?