विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजीक

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
२८ पटक हेरिएको
Shares
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजीक

सारांश

  • काठमाडौं, भदौ २७ ।
  • विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ९७ लाख नाघेको छ ।
  • विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख २७ हजार तीन सय ८९ पुगेको छ ।

काठमाडौं, भदौ २७ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ९७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख २७ हजार तीन सय ८९ पुगेको छ ।बुधबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख ३९ हजार एक सय ८६ पुगेको छ भने कोरोना जित्नेको संख्या दुई करोड १५ लाख ४२ हजार चार सय ७७ नाघेको छ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ
विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
नेपाललाई ९ अर्ब अनुदान उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा
नेपाललाई ९ अर्ब अनुदान उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा
श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी
श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अझै अपुग
एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अझै अपुग
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
बाराको टाँगियामा बम विष्फोट, एक जना प्रकाउ
बाराको टाँगियामा बम विष्फोट, एक जना प्रकाउ

तपाईंले छुटाउनुभयो कि?