विश्वासको मत मागे मुख्यमन्त्री कार्कीले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
विश्वासको मत मागे मुख्यमन्त्री कार्कीले

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेका छन् ।
  • उनले मागेको विश्वासको मतबारे भएको छलफलमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका छन् ।

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेका छन् ।

उनले मागेको विश्वासको मतबारे भएको छलफलमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका छन् । प्रदेश सभाको बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ ।

प्रदेश सभामा रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन दिने भएका छन् भने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) विपक्षमा छन् ।

जनता समाजवादी पार्टी (जसपा)की एक्ली सांसद निर्मला लिम्बु छलफलमा सहभागी नै भइनन् । आधा घन्टाका लागि स्थगित भएको बैठक फेरि सुरू हुँदा मुख्यमन्त्री कार्कीले राजीनामा दिन्छन् कि विश्वासको मतमाथि मत विभाजन हुन्छ टुंगो छैन ।

कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक हुन्छ। एमाले र राप्रपाका ४६ जनामात्र सांसद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब बन्ने प्रधानमन्त्री बारे बामदेव गौतमको यस्तो खुलासा
अब बन्ने प्रधानमन्त्री बारे बामदेव गौतमको यस्तो खुलासा
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
हात्ती र मान्छेको द्वन्द्व कहिलेसम्म
हात्ती र मान्छेको द्वन्द्व कहिलेसम्म
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
प्रचण्डलाई अध्यक्ष बनाउन एमाले तयार होला त ?
प्रचण्डलाई अध्यक्ष बनाउन एमाले तयार होला त ?
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
कात्तिक २७ गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक २७ गते बिहिवारको राशिफल यस्तो छ
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन

तपाईंले छुटाउनुभयो कि?