विश्व कोरोना भाइरससँग जुधीरहँदा उत्तर कोरियाले किन यस्तो गर्यो ?
सारांश
- विश्व नै कोरोना भाइरसको जोखिमसँग जुधिरहँदा उत्तर कोरियाले एकपछि अर्को मिसाइल प्रक्षेपण गरिरहेको छ ।
- आज विहान उसले कोरियाली प्रायद्धीप र जापानबीचको समुन्द्रमा अज्ञात प्रक्षेपण गरेको छ ।
- जापानको प्रतिरक्षा फौजले आइतबार विज्ञप्ति जारी गरी उत्तर कोरियाले जानकारीमा नआएको प्रक्षेपण गरेको उल्लेख गरेको छ ।
विश्व नै कोरोना भाइरसको जोखिमसँग जुधिरहँदा उत्तर कोरियाले एकपछि अर्को मिसाइल प्रक्षेपण गरिरहेको छ । आज विहान उसले कोरियाली प्रायद्धीप र जापानबीचको समुन्द्रमा अज्ञात प्रक्षेपण गरेको छ ।
जापानको प्रतिरक्षा फौजले आइतबार विज्ञप्ति जारी गरी उत्तर कोरियाले जानकारीमा नआएको प्रक्षेपण गरेको उल्लेख गरेको छ । यो एक महिनाबीच लगातार छैठौं प्रक्षेपण हो ।
उत्तर कोरियाले कोरोना भाइरसको कुनैपनि संक्रमित नभेटिएको जनाउँदै आएको छ । तर, उसको छिमेकी देश दक्षिण कोरियाको मिडियाले त्यहाँ सयौं व्यक्ति संक्रमित भइसकेको उल्लेख गरेको छ । एजेन्सी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया