जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !

सारांश

  • काठमाडाै,२२ भदाै ।
  • काठमाडाैकाे  सुकेधारामा  सवारी दुर्घटना भएकाे छ ।
  • दुर्घटनामा परि एकजना घार्इते भएका छन् ।

काठमाडाै,२२ भदाै । काठमाडाैकाे  सुकेधारामा  सवारी दुर्घटना भएकाे छ । दुर्घटनामा परि एकजना घार्इते भएका छन् । बा१०च९९६२ नंम्बरकाे जिपसंग ठक्कर दिँदा बा६१प९१०९ नम्बर माेटरसार्इकल चालक घार्इते भएकाे प्रहरीले बताएकाे छ ।

खन्दाजी ३६ बर्षे नाम नखुलेका व्यक्ति घार्इते भएका हुन । उनकाे अवस्था चिन्ताजनक  रहेकाे प्रहरीले बताएकाे छ । घार्इते एक्लै भएकाे हुँदा पहिचान हुन नसकेकाे हाे । घार्इतेलार्इ प्रहरीले उपचारका लागी अस्पताल लगिएककाे छ भने अाफन्तकाे खाेजी भर्इरहेककाे छ ।

हेर्नुहाेस याे भिडियाे ।

https://www.youtube.com/watch?v=wOiky5cL57U

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा बाढीका कारण २२ को मृत्यु
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ?  भोलि साढे ११ बजे सपथ
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ? भोलि साढे ११ बजे सपथ
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
Oriental Mail Order Brides for kevinlileschallenge. com: Are You Prepared For A Good Thing?
अमेरिकाले गर्याे ५०लाख डलरकाे पुरस्कार दिने घाेषणा
अमेरिकाले गर्याे ५०लाख डलरकाे पुरस्कार दिने घाेषणा
दाहाल–नेपालले सभामुखसँग परामर्श गरे
दाहाल–नेपालले सभामुखसँग परामर्श गरे