घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)

सारांश

  • प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ जन विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर त्यसलाई संहार गरेका थिए ।
  • गुरुमापालाई संहार गरेपछि उनको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय ती स्थानीयमा रहेको थियो ।
  • यही भयका कारण स्थानीयले प्रत्येक चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ

जन विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर त्यसलाई संहार गरेका थिए । गुरुमापालाई संहार गरेपछि उनको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय ती स्थानीयमा रहेको थियो । यही भयका कारण स्थानीयले प्रत्येक चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै कृष्ण औसीकै रात रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

घोडेजात्राका दिन नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।

ललितपुरमा भने एउटा कानो घोडालाई दौडाएर घोडेजात्रा मनाउने प्रचलन रहि आएको छ । घोडेजात्रा पश्चात नेवारी समुदायमा आफन्त बोलाएर भोज खाने पनि गरिन्छ ।

भिडियो रिपोर्ट

https://youtu.be/5zHgRx5tMjQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
चिसोबाट  सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
चिसोबाट सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
धानको बिउ राख्न जाँदा भीरबाट खसेर मृत्यु
धानको बिउ राख्न जाँदा भीरबाट खसेर मृत्यु
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश
जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक
जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
धनगढी,बुटवल को ताजा पारीणाम
धनगढी,बुटवल को ताजा पारीणाम
नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै
नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै

तपाईंले छुटाउनुभयो कि?