वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला

सारांश

  • स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएका वीर अस्पतालका प्राध्यापक डाक्टर ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला परेको छ ।
  • हिजो अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा बुझाएका थिए ।
  • वीर अस्पतालमा कार्यरत अधिकारीले नेपाल स्वास्थ्य सेवा ऐन विपरित निजी अस्पतालमा समेत काम गरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएका वीर अस्पतालका प्राध्यापक डाक्टर ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला परेको छ ।

हिजो अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा बुझाएका थिए । वीर अस्पतालमा कार्यरत अधिकारीले नेपाल स्वास्थ्य सेवा ऐन विपरित निजी अस्पतालमा समेत काम गरेको पाइएको छ ।

अधिकारीले विनायक, ग्लोबल अस्पताल सहित विभिन्न क्लिनिकमा काम गर्ने गरेको भेटिएको छ । सरकारी अस्पतालमा कार्यरत् कर्मचारीले विना जानकारी निजी अस्पतालमा काम गर्न नपाउने प्रावधान रहेको छ । त्यस्तै स्वास्थ्य सेवा ऐनको परिच्छेद ४ मा बढुवा वा पदस्थापन भएको कर्मचारी खटाएको स्थानमा हाजिर हुनुपर्ने व्यवस्था गरेको छ । अधिकारी काठमाडौंका विभिन्न निजी अस्पतालमा कार्यरत् समेत रहेका कारण काठमाडौं बाहिर जान नखोजेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

८ औं तहमा कार्यरत् डाक्टर अधिकारीलाई नवौं तहमा बढुवा भएपछि गत चैत १८ गते पोखरामा पदस्थापना गरिएको थियो । वीर अस्पतालमा नवौं तहको दरवन्दी खाली नभएपछि उनलाई पोखरा क्षेत्रीय अस्पतालमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

न्युज सोर्स न्युज२४

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
सरकारी विद्यालयमा तिन जना विद्यार्थी,चार जना शिक्षक
सरकारी विद्यालयमा तिन जना विद्यार्थी,चार जना शिक्षक
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने
पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने
‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार
‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार

तपाईंले छुटाउनुभयो कि?