आन्दोलन चर्काउने वैठक बस्दाबस्दै यसरी पक्राउ परे

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
३० पटक हेरिएको
Shares
आन्दोलन चर्काउने वैठक बस्दाबस्दै यसरी पक्राउ परे

सारांश

  • काठमाडौं – सिन्डिकेट जोगाउन आन्दोलनको यषेजन बनाइरहेका यातायात व्यवसायीलाई शनिबार साँझा प्रहरीले पक्राउ गरेको छ ।
  •  बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको बैठकबाटै प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषध्यक्ष किरण खड्का र प्रदेश ३ का संयोजक धर्मराज रिमाल छन् ।

काठमाडौं – सिन्डिकेट जोगाउन आन्दोलनको यषेजन बनाइरहेका यातायात व्यवसायीलाई शनिबार साँझा प्रहरीले पक्राउ गरेको छ । बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको बैठकबाटै प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषध्यक्ष किरण खड्का र प्रदेश ३ का संयोजक धर्मराज रिमाल छन् ।

यातायात व्यवसायीलाई सिन्डिकेटको थप आन्दोलन चर्काउने विषयमा बैठक गर्दागर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?