अरिंगाल खनिएपछि एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
४० पटक हेरिएको
Shares
अरिंगाल खनिएपछि एकजनाको मृत्यु

सारांश

  • जाजरकोट ।
  • जाजरकोटमा अरिंगाललो टोक्दा एकजनाको ज्यान गएको छ ।
  • भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिंगालले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट । जाजरकोटमा अरिंगाललो टोक्दा एकजनाको ज्यान गएको छ । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिंगालले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचार हुन नसक्दा मृत्यु भएको हो ।

बिसोने डाँडामा उनी शनिबार राति अरिंगालको गोलो झार्न गएका बेला टोकेर थियो । अरिंगाल पोल्न गएका अन्य साथी भने भागेर ज्यान जोगाएका थिए । उनी भाग्दाभाग्दै अरिंगाल खनिएर टोकेपछि मृत्यु भएको थियो ।

गम्भीर बिरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
रोल्पा : दश बुँदे घोषणापत्र जारी
रोल्पा : दश बुँदे घोषणापत्र जारी
नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा
नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !
प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !
बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय
बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय
गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा
सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा