माओवादी नेता वर्षमान पुन बैंकक जाँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
३६ पटक हेरिएको
Shares
माओवादी नेता वर्षमान पुन बैंकक जाँदै

सारांश

  • काठमाडौं, १० माघ ।
  • माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदै छन् ।
  • नेता पुन बुधबार थाई एयरवेजको नियमित उडानबाट बैंकक जान लागेका हुन् ।

काठमाडौं, १० माघ । माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदै छन् ।

नेता पुन बुधबार थाई एयरवेजको नियमित उडानबाट बैंकक जान लागेका हुन् । नेता पुनल जण्डिस रोगको नियमित उपचार गराउँदै आएका छन् ।

उनको बैंककस्थित समितिभेज अस्पतालमा स्वस्थ्य परीक्षण हुँदै आएको छ । उनी पत्नी ओनसरी घर्तीसंगै जान लागेका हुन् ।

बिहीबार स्वस्थ्य परीक्षण गराएर माओवादी नेता पुन शुक्रबार नेपाल फर्कने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभाको बैठक भदौ १३ गते सम्मका लागि स्थगित
क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग
क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग
पूर्व प्रधानमन्त्री  बाजपेयीको स्वास्थ्य अवस्था झन् नाजुक
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था झन् नाजुक
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
किसानलाई दिइएको अनुदानमा कर्मचारीको ‘रजाइँ’
किसानलाई दिइएको अनुदानमा कर्मचारीको ‘रजाइँ’
Рейтинг Лучших Онлайн-казино 2024 Года Январь Топ Ten Честных И Проверенных Казино Из 38
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
२ अर्बको लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
२ अर्बको लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल

तपाईंले छुटाउनुभयो कि?