वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ

सारांश

  • काठमाडौं, १४ मंसिर वैदेशिक रोजगार ठगी मुद्दाका फरार  काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ५४ वर्षीय  शंकर लामालाई काठमाडौं नक्सालबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
  • वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगी मुद्धामा १ बर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएको र हालसम्म फरार रहेका लामालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
  • प्रतिवादी लामा समेतले लम्जुङको आरीकोशी बस्ने यज्ञप्रसाद घिसिङ समेत १० जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन लगिदिन्छौं भन्दै २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैयाँ लिई थाईल्याण्डसम्म पु¥याई अलपत्र छोडी वैदेशिक रोजगार ऐन २०६४ को विपरित कसूर गरेका थिए ।

काठमाडौं, १४ मंसिर
वैदेशिक रोजगार ठगी मुद्दाका फरार  काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ५४ वर्षीय  शंकर लामालाई काठमाडौं नक्सालबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगी मुद्धामा १ बर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएको र हालसम्म फरार रहेका लामालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

प्रतिवादी लामा समेतले लम्जुङको आरीकोशी बस्ने यज्ञप्रसाद घिसिङ समेत १० जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन लगिदिन्छौं भन्दै २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैयाँ लिई थाईल्याण्डसम्म पु¥याई अलपत्र छोडी वैदेशिक रोजगार ऐन २०६४ को विपरित कसूर गरेका थिए ।

लामालाई फैसला कार्यान्वयनको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको सो ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका, नगरपालिकाले उठाएको करबारे अध्ययन गर्न सरकारले बनायो समिति
गाउँपालिका, नगरपालिकाले उठाएको करबारे अध्ययन गर्न सरकारले बनायो समिति
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड
नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
कविता
कविता
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
युट्यूबमा चुनावी गीत  दललाई भोट माग्दै कलाकार
युट्यूबमा चुनावी गीत दललाई भोट माग्दै कलाकार
पूर्वराजा ज्ञानेन्द शाहको झापाबाट काठमाडौँ आउने पास रद्द
पूर्वराजा ज्ञानेन्द शाहको झापाबाट काठमाडौँ आउने पास रद्द

तपाईंले छुटाउनुभयो कि?