रवि लामिछानेको थुनछेक बहस कास्की जिल्ला अदालतमा सुरु, धरौटीमा छुट्लान्?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १६, २०८१
|
|
४० पटक हेरिएको
Shares
रवि लामिछानेको थुनछेक बहस कास्की जिल्ला अदालतमा सुरु, धरौटीमा छुट्लान्?

सारांश

  • काठमाडाैं।
  • सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।
  • गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधिश नीतिज राईको इजलासमा जारी रहेको छ।

काठमाडाैं। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधिश नीतिज राईको इजलासमा जारी रहेको छ।

लामिछाने कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन्।

लामिछाने र छविलाल जोशीसहित सूर्यदर्शनका पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र नेचर हर्बस् इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङको कास्की जिल्ला अदालतमा बयान सकिएको छ।

लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा यही पुस ७ गते मुद्दा दायर भएको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binance注册

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/register/person?ref=IXBIAFVY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?