व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै नायिका कशिस दाहाल (फाेटाेफिचर)

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै नायिका कशिस दाहाल (फाेटाेफिचर)

सारांश

  • काठमाडौँ ,  २० जेठ ।
  • नेपाली सिने जगतमा सम्भाबनायुक्त नायिकाको रुपमा उदयमान  मोडल तथा नायिका कशिस दाहालको व्यस्तता  बढ्दै गएको छ ।
  • विभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल तथा नायिका कशिस दाहालको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा बढ्दै गएको  पार्इन्छ ।

काठमाडौँ ,  २० जेठ । नेपाली सिने जगतमा सम्भाबनायुक्त नायिकाको रुपमा उदयमान  मोडल तथा नायिका कशिस दाहालको व्यस्तता  बढ्दै गएको छ ।

विभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल तथा नायिका कशिस दाहालको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा बढ्दै गएको  पार्इन्छ । अभिनय तथा नृत्यमा पोख्त नायिका कशिस दाहाल सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो ।

करिब आधा दर्जन चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी कशिसले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘द प्रिन्स ‘चाडैनै दर्शक श्रोता माझ आउने क्रममा रहेको नायिका कशिस बताउछिन ।

पूर्वको सुन्दर नगरी इटहरीको स्थाई बासिन्दा नायिका कशिस काठमाडौँलाइ कर्मथलो बनाएर अहिले दिनरात मेहनत गरेर अगाडी बढ्दैछिन ।

नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका कशिस सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन  । नायिका कशिस दाहाल सरल व्यवहार, दृढ आत्मविश्वास र फराकिला सपनाहरूको आकाशमा छरिएकी झैं लाग्छिन् ।

पढाइमा सधै अब्बल नायिका कशिस मास्टर फर्ष्ट इयरको परिक्षा दिएर मास्टर सेकेण्ड इयरमा अध्यनरत छिन । परिवार, आफन्त, अग्रज तथा साथीभाईहरुको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका कशिस आफुलाई अभिनय र कला प्रस्तुत गरेर आफु भित्र भएको क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुने बताउछिन ।

विभिन्न आरोह अबरोह पार गर्दै नेपाली सिने नगरीमा स्थापित हुदै गरेकी सुन्दर नायिका कशिस दाहाल चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशीलता, अभिनय क्षमता हुनु पर्नेमा बिश्वास राख्छिन ।       

(takes2fitness.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
कोशी प्रदेशसभा : अध्यादेश सर्वसम्मत पारित
कोशी प्रदेशसभा : अध्यादेश सर्वसम्मत पारित
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने
प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
पहिले सरकार गठन अनि वाम एकता
पहिले सरकार गठन अनि वाम एकता
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध
एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

तपाईंले छुटाउनुभयो कि?