शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
सारांश
- काठमाडौं, १८ असार ।
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी शनिबार विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ ।
- आज दिउँसो सवा १२ बजेबाट सुरु भएको बैठक १५ मिनेट बसेर स्थगित् भएको थियो ।
काठमाडौं, १८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी शनिबार विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ ।
आज दिउँसो सवा १२ बजेबाट सुरु भएको बैठक १५ मिनेट बसेर स्थगित् भएको थियो । बैठक सुरु हँदै गर्दा मन्त्रिपरिषद बैठक बसेर संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्टपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो । त्यसपछि स्थायी कमिटी बैठक लगातार प्रभावित बनेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया