शनिवार थपिए १९ सय ४६ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २९, २०७७
|
|
२१ पटक हेरिएको
Shares
शनिवार थपिए १९ सय ४६ कोरोना संक्रमित

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १९ सय ४६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ८ हजार २ सय ९९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज २५ सय ०३ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १९ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ८ हजार २ सय ९९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २५ सय ०३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ७० हजार ६ सय ३२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

(https://harborviewloft.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?