ह्युम पाइप गुड्दा च्यापिएर एक बालकको मृत्यु, ३ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
ह्युम पाइप गुड्दा च्यापिएर एक बालकको मृत्यु, ३ घाइते

सारांश

  • पर्सा – बाटोमा जथाभावी फालिएको ह्युम पाइपमाथि खेल्ने क्रममा पाइप गुडेर पर्सामा च्यापिँदा एक बालकको ज्यान गएको छ भने तीन बालिका घाइते भएका छन् ।
  • बाटोमा थुपारेर राखेको ह्युम पाइपमा खेल्ने क्रममा पाइप गुडेको हो ।
  • विरगञ्ज महानगरपालिका रातो बंगलामा ह्युम पाइपमाथि खेलिरहेको बेलामा पाइप गुडेर च्यापिँदा विरगन्ज रानीघाटका ८ वर्षका रोहित राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।

पर्सा – बाटोमा जथाभावी फालिएको ह्युम पाइपमाथि खेल्ने क्रममा पाइप गुडेर पर्सामा च्यापिँदा एक बालकको ज्यान गएको छ भने तीन बालिका घाइते भएका छन् । बाटोमा थुपारेर राखेको ह्युम पाइपमा खेल्ने क्रममा पाइप गुडेको हो ।

विरगञ्ज महानगरपालिका रातो बंगलामा ह्युम पाइपमाथि खेलिरहेको बेलामा पाइप गुडेर च्यापिँदा विरगन्ज रानीघाटका ८ वर्षका रोहित राउतको ज्यान गएको प्रहरीले जनाएको छ । रोहितको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो ।

यस्तै ह्युम पाइपले च्यापिएर पर्साकै जिरा भवानीपुर गाउँपालिका १ की १० वर्षकी अनुष्का र ४ वर्षकी अंकिता, ९ वर्षकी छोरी आयुषा यादव घाइते भएका छन् ।

घाइते बालिकाहरुको विरगन्ज हेल्थ केयर विरगन्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
दाङ ३ मा कोमल वलीको अग्रता
दाङ ३ मा कोमल वलीको अग्रता
राजविराजमा कार्यकर्ताद्वारा सांसदमाथि हातपात
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने
सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
मृत घोषित महिलाले पाँच घण्टापछि कफिन’ ढकढक्याएपछि…..
मृत घोषित महिलाले पाँच घण्टापछि कफिन’ ढकढक्याएपछि…..
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
कोमाबाटै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ
कोमाबाटै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ