शनिवार ८८४ कोरोना संक्रमित पुष्टि

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १३, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा आज कोरोना भाइरसका ८ सय ८४ जना संक्रमित थपिएका छन् ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमले २ सय ४२ महिला र ६ सय ४२ गरी ८ सय ८४ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

नेपालमा आज कोरोना भाइरसका ८ सय ८४ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ४२ महिला र ६ सय ४२ गरी ८ सय ८४ संक्रमित थपिएको जानकारी दिएका हुन् । आज थपिएकासँगै कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको छ । दैनिक एक हजारभन्दा बढी या आसपासको संख्यामा संक्रमित थपिइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
बलात्कार लुकाउन एक तोला सुनको प्रलोभन
बलात्कार लुकाउन एक तोला सुनको प्रलोभन
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
डाभोसमा प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुहोस
डाभोसमा प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुहोस
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित
पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित
बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर
बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर

तपाईंले छुटाउनुभयो कि?