शैक्षिक मेला शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
शैक्षिक मेला शुरु

सारांश

  • धनगढी, ७ चैत, भारतका विभिन्न विश्वविद्यालयको शिक्षाबारे जानकारी दिन ‘नेक्सस इन्डियन एजुकेशन फेयर’ (शैक्षिक मेला) शुरु भएको छ ।
  • दुईदिने सो मेलामा ती विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रमका साथै छात्रवृत्ति व्यवस्थाका विषयमा जानकारी दिइएको छ ।
  • मेलामा पहिलो दिन करिब एक हजार छात्रछात्रा सहभागी भएको आयोजक नेशनल कन्सल्टेन्सीका प्रमुख भरत जोशीले बताउनुभयो ।

धनगढी, ७ चैत, भारतका विभिन्न विश्वविद्यालयको शिक्षाबारे जानकारी दिन ‘नेक्सस इन्डियन एजुकेशन फेयर’ (शैक्षिक मेला) शुरु भएको छ ।

दुईदिने सो मेलामा ती विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रमका साथै छात्रवृत्ति व्यवस्थाका विषयमा जानकारी दिइएको छ ।
मेलामा पहिलो दिन करिब एक हजार छात्रछात्रा सहभागी भएको आयोजक नेशनल कन्सल्टेन्सीका प्रमुख भरत जोशीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?