श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
१७९ पटक हेरिएको
Shares
श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु

सारांश

  • वैदेशिक रोजगारीमा जानेहरुलाई बुधबारदेखि अनलाइन प्रणालीमार्फत व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन सुरु गरिएको छ ।
  • यसअघि गत पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमासंस्थागत वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरिएकामा आज त्यसलाई थप विस्तार गर्दै व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन थालिएको हो ।
  • श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा आज अनलाइन प्रणालीको र राज्यमन्त्री दिलीप खवास गच्छदारले श्रमग्राम हाताभित्रै निर्मित अनलाइन प्रणाली सहायता कक्षको शुभारम्भ गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ