श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने

सारांश

  • काठमाडौं, पुस १९ ।
  • आगामी शुक्रबार २१ गते गोकर्णेश्वोर नगरपालिकास्थित श्रीदेवी बाल सुधार माद्यामिक विद्यालयमा ६ वटा संस्थाको संयुक्त कार्यक्रम आयोजना हुने भएको छ ।
  • स्थानीय लायन्स् क्लबहरु राइजिङ सन, गोकर्णेश्वोर, मनहरा, सिन्धुपाल्चोक, डाँफे र देवी बालसुधार माध्यमिक विद्यालयसहित संयुक्त रुपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि कार्यक्रम आयोजना गरिएको हो ।

काठमाडौं, पुस १९ । आगामी शुक्रबार २१ गते गोकर्णेश्वोर नगरपालिकास्थित श्रीदेवी बाल सुधार माद्यामिक विद्यालयमा ६ वटा संस्थाको संयुक्त कार्यक्रम आयोजना हुने भएको छ ।

स्थानीय लायन्स् क्लबहरु राइजिङ सन, गोकर्णेश्वोर, मनहरा, सिन्धुपाल्चोक, डाँफे र देवी बालसुधार माध्यमिक विद्यालयसहित संयुक्त रुपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि कार्यक्रम आयोजना गरिएको हो ।

गोकर्णेश्वर नगर प्रमुख सन्तोष चलिसेको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि पोशाक वितरण, स्टेसनरी वितरण, खेलकुद सामाग्री वितरण विद्यार्थीहरुको कपाल कटाई र डेन्टल क्याम्पसहितको भव्य कार्यक्रम गर्न लागिएको विद्यालय व्यबस्थापन समितीका अध्यक्ष जयराम बिष्टले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
Sanjay Dutt’s sister Namrata Dutt didn’t connect with Paresh Rawal in ‘Sanju’
Sanjay Dutt’s sister Namrata Dutt didn’t connect with Paresh Rawal in ‘Sanju’
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो
पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो
पदबाट हटेका मन्त्रीले गरे यस्तोे डरलाग्दो खुलासा
पदबाट हटेका मन्त्रीले गरे यस्तोे डरलाग्दो खुलासा
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी
उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज
एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज

तपाईंले छुटाउनुभयो कि?