राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
सारांश
- काठमाडाै, २० वैशाख ।
- राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विहिवार अापुर्ति मन्त्री मात्रृका यादव लार्इ ज्ञापन पत्र बुझाएकाे छ ।
- पेट्राेलियम पदार्थमा गरिएकाे मुल्यवृद्धि लार्इ ७२ घण्टा भित्र नहटाइए अानदाेलनकाे चेतावनी सहित ज्ञापन पत्र बुझाएकाे विद्यार्थी नेता जनक फडेराले शिखरन्युजलार्इ बताए ।
काठमाडाै, २० वैशाख । राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विहिवार अापुर्ति मन्त्री मात्रृका यादव लार्इ ज्ञापन पत्र बुझाएकाे छ ।
पेट्राेलियम पदार्थमा गरिएकाे मुल्यवृद्धि लार्इ ७२ घण्टा भित्र नहटाइए अानदाेलनकाे चेतावनी सहित ज्ञापन पत्र बुझाएकाे विद्यार्थी नेता जनक फडेराले शिखरन्युजलार्इ बताए ।
फडेराका अनुसार जनतालार्इ मारमा पार्नेगरी गरिएकाे मुल्यवृद्धि तत्काल फिर्ता गर्न ज्ञापन पत्र बुझाएका हुन ।
यता अापुर्तिमन्त्री यादवले अन्तर्राष्टिय मापदण्ड अनुसार मुल्य वृद्धि गरीएकाे बताएका छन । यादवले ज्ञापन पत्र बुझ्दै भने मापदण्ड अनुसार वृद्धि भएर अाएकाे हाे। हरेक हप्तामा यसरी घटबढ भर्इराख्छ ।’ यादवले भने ‘कहाँ के भइरहेकाे छ हामी अध्ययन गरीरहेका छाैँ ।’
यस्ताे छ ज्ञापनपत्र
निगमले बुधबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्याँसको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?