श्रीमतीलाई आगो लगाउने खटिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २०, २०७३
|
|
१७८ पटक हेरिएको
Shares
श्रीमतीलाई आगो लगाउने खटिक पक्राउ

सारांश

  • श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाउने नेपालगन्ज १२, खटकनपूर्वाका राजेन्द खटिकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • यही माघ ६ गते राती करिब ९ बजे सामान्य विवादमा आफ्नै श्रीमती सुनितालाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका खटिकलाई प्रहरीले बुधबार नेपालगन्ज २०, जमुनाहाबाट पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
  • विशेष सुराकीको आधारमा खटिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाउने नेपालगन्ज १२, खटकनपूर्वाका राजेन्द खटिकलाई प्रहरीले पक्राउ गरेको छ ।
यही माघ ६ गते राती करिब ९ बजे सामान्य विवादमा आफ्नै श्रीमती सुनितालाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका खटिकलाई प्रहरीले बुधबार नेपालगन्ज २०, जमुनाहाबाट पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

विशेष सुराकीको आधारमा खटिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेन्द्रले सुनितालाई टुकीमा रहेको मट्टीतेल खन्याएर मार्ने प्रयास गरेको प्रहरीले आरोप लगाएको छ ।

नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएकी सुनिताको माघ १८ गते मंगलबार मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा विवादका विषयमा पर्ख र हेरको अवस्थामा भारत
सीमा विवादका विषयमा पर्ख र हेरको अवस्थामा भारत
भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि…..
भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि…..
मुलुकभर चोरीका घटना बढ्यो
मुलुकभर चोरीका घटना बढ्यो
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
पुटिनको यात्राः  यि हुन जासुसदेखि चाैंथो पटक राष्ट्रपति बनेका
पुटिनको यात्राः यि हुन जासुसदेखि चाैंथो पटक राष्ट्रपति बनेका
कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए
कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा  एकरुपैयाँ आएको छैन ।
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा एकरुपैयाँ आएको छैन ।