श्रीमानको कुटाईबाट सिराहामा एक महिलाको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
१
|
५५ पटक हेरिएको
Shares
श्रीमानको कुटाईबाट सिराहामा एक महिलाको ज्यान गयो

सारांश

  • अस्बिन खड्का उदयपुर, १८ बैशाख ।
  • आफ्नै श्रीमानको कुटाईबाट सिराहामा एक महिलाको ज्यान गएको छ ।
  • गोलबजार नगरपालिका–७ चोहर्वाका ३५ वर्षीय कृष्ण शर्माको कुटाईबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको ज्यान गएको माइती पक्षले आरोप लगाएका छन् ।

अस्बिन खड्का

उदयपुर, १८ बैशाख । आफ्नै श्रीमानको कुटाईबाट सिराहामा एक महिलाको ज्यान गएको छ । गोलबजार नगरपालिका–७ चोहर्वाका ३५ वर्षीय कृष्ण शर्माको कुटाईबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको ज्यान गएको माइती पक्षले आरोप लगाएका छन् ।

मंगलबार बेलुका मरणासन्न हुनेगरी कुटपिट गरी बेहोस भएका प्रभालाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले बताए ।

गत वर्षमात्र वैदेशिक रोजगारीबाट आएका कृष्णले यसअघि पनि आफ्नो बहिनीलाई पटकपटक कुटपिट गर्ने गरेको रामसागरले जानकारी दिएका छन् ।

प्रभाको शव पोष्टमार्टमको लागि लैजाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतकको नाकबाट हल्का रगत आएकोले कुटपिटको आशंका गरिए पनि पोष्टमार्टमपछि मात्र केही भन्न सकिने प्रहरीेले जनाएको छ ।

प्रहरीले कृष्णलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । उनीहरुको एक १६ महिनाको छोरी रहेको छ, भने ३ महिनाको गर्भसमेत रहेको परिवारजनले जानकारी दिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
समलिङ्गिबारे अनुदार भन्दै पुटिनसँग जोन इल्टन रुष्ट
समलिङ्गिबारे अनुदार भन्दै पुटिनसँग जोन इल्टन रुष्ट
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः पौडेल
बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः पौडेल
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस
नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस
साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना
साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना
Greatest VPN just for MAC – Use Safeguarded Socket Part For Enhancing Online To safeguard Your Mac
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित