यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’

सारांश

  • मुम्बइ।
  • बलिउडका अभिनेत्रीहरुले साजिद खानमाथि एक पछि अर्को आरोप लगाउँदै अाएका छन् ।
  • मिटू अभियान अन्तर्गत कैयौं महिलाहरुले साजिदको यौनशोषणको पर्दाफास गरिरहेका छन् ।

मुम्बइ। बलिउडका अभिनेत्रीहरुले साजिद खानमाथि एक पछि अर्को आरोप लगाउँदै अाएका छन् । मिटू अभियान अन्तर्गत कैयौं महिलाहरुले साजिदको यौनशोषणको पर्दाफास गरिरहेका छन् । पछिल्लो समय अभिनेत्री अहाना कुमराले साजिदमाथि आरोप लगाएकी छिन् । अहानाले टाइम्स अफ इण्डियासँग एक अन्तरवार्तामा साजिदको शोषणको खुलासा गरेका हुन् ।

अहानाले भनिन् ‘साजिद खानले मलाई आफ्नो घर बोलाए र एउटा घिनलाग्दो प्रश्न सोधे । म एक वर्ष पहिले साजिदसँग भेटेकी थिए । मैले उनी कस्ता मान्छे हुन् भन्ने सुनेकी थिएँ । उनले मसँग पनि त्यही गरे जे सलोनी चोपडाले भनेकी थिइन् । उनले मलाई आफ्नो कोठामा लिएर गए जहाँ केही अँध्यारो थियो । म धेरै बोलक्कड थिएँ । मैले यसरी कुरा गरें कि उनलाई थाहा होस् कि म पुलिस अफिसर आमाकी छोरी हुँ । यसका बावजुद उनले विचित्र प्रश्न सोधिरहे । उनले मसँग सोधे कि यदि मैले १०० कोड दिएँ भने तिमी कुकुरसँग सेक्स गर्न सक्छौ ?’ 

अहाना लिपिस्टिक अण्डर माइ बुर्कामा देखिएकी थिइन् । उनी रिलिज हुन लागेको अनुपम खेरको फिल्म द एक्सिडेण्टल प्राइम मिनिस्टरमा पनि देखिँदैछन् । अहाना बलिउड हिरो, एजेन्ट राघव जस्ता टिभी शोमा पनि देखिएकी छिन् । यसअघि साजिद खानमाथि मन्दाना करिमी, सलोनी चोपडा, रचेल ह्वाइट, सिमरन सुरी, प्रियंका बोस र पत्रकार करिश्मा उपाध्यायले यौन शोषणको आरोप लगासकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द
कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउने : राष्ट्रपति
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्
महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम
महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम
‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट
‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन
कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !
कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !
बडादशैंको आठौं दिन : आज महाअष्टमी पर्व मनाइँदै
बडादशैंको आठौं दिन : आज महाअष्टमी पर्व मनाइँदै
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !