नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै

सारांश

  • दयाराम आचार्य नवलपरासी,मंसिर २१ नवलपरासीको नवलपुरमा रहेका १ सय १२ मतदान स्थलका २ सय ५८ मतदान केन्द्रमा उत्साहपुर्ण तरीकाले मतदान प्रक्रिया संचालन भईरहेको छ ।
  • २ सय ५८ मतदान केन्द्र मध्य दुई वटा केन्द्र महिलाले मात्र संचालन गरेका छन ।
  • प्रतिनिधि सभा १ को कावासोती २ स्थित शिव माविको ग केन्द्र मा मतदान अधिकृत लिला ढुंगानाको नेत्तृत्वमा ८ जना महिला कर्मचारी मात्र मतदान प्रक्रिया संचालनका लागि खटिएका छन् ।

दयाराम आचार्य नवलपरासी,मंसिर २१ नवलपरासीको नवलपुरमा रहेका १ सय १२ मतदान स्थलका २ सय ५८ मतदान केन्द्रमा उत्साहपुर्ण तरीकाले मतदान प्रक्रिया संचालन भईरहेको छ । २ सय ५८ मतदान केन्द्र मध्य दुई वटा केन्द्र महिलाले मात्र संचालन गरेका छन ।

प्रतिनिधि सभा १ को कावासोती २ स्थित शिव माविको ग केन्द्र मा मतदान अधिकृत लिला ढुंगानाको नेत्तृत्वमा ८ जना महिला कर्मचारी मात्र मतदान प्रक्रिया संचालनका लागि खटिएका छन् । यस्तै प्रतिनिधि सभा २ को बिनयी त्रिवेणी गाउपालीका २ मा अवस्थित जनजागृती आधारभुत बिद्यालयको क केन्द्र पनि महिलाले संचालन गरेका छन ।

यहा महीला अधिकृत होमकला चापागाइको नेतृत्वमा ७ जना महिला कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?