श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
सारांश
- स्वेता खड्का, म उहाँकै श्रीमती भनेर चिनिएकी छु ।
- उहाँकै सिन्दूरको लाज भएर बाँचुन्जेल बस्ने मैले सोच राखेकी छु ।
- उहाँले जानेबेलामा रोएर अस्पतालमा मिनकृष्ण दाइलाई मलाई बहिनी बनाएर राख्नु भन्दा मैले प्रतिवाद गरेकी थिए ।
स्वेता खड्का,
म उहाँकै श्रीमती भनेर चिनिएकी छु । उहाँकै सिन्दूरको लाज भएर बाँचुन्जेल बस्ने मैले सोच राखेकी छु । उहाँले जानेबेलामा रोएर अस्पतालमा मिनकृष्ण दाइलाई मलाई बहिनी बनाएर राख्नु भन्दा मैले प्रतिवाद गरेकी थिए । म किन बहिनी भएर बस्ने ? म हजुरकै श्रीमती भएर जीवनभर बस्नेछु भनेर रोएकी थिए । त्यो बेलामा उहाँ पनि रुनुभएको थियो। यसले गर्दा कतिले अव स्वेताले फेरि विवाह गर्छ या गर्दैन भन्ने धेरैमा खुल्दुली लागेको हुनुपर्दछ। म सवैलाई क्लियर गर्न चाहन्छु–म मेरो श्रीहजुरको बाहेक अरु कसैको पनि हुन सक्तिन। बाँचुन्जेल मैले अर्को विहे गर्दिन । यो मेरो कसम हो। मेरो श्रीहजुरप्रतिको मेरो समर्पण र श्रद्धान्जली हो।
– भिडियो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया