संघीय नेपालको पहिलो संसद वैठक आज, के होला वैठकमा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
४६ पटक हेरिएको
Shares
संघीय नेपालको पहिलो संसद वैठक आज, के होला वैठकमा !

सारांश

  • शिखरन्यूज, काठमाडौं, फागुन २१- नेपालमा पहिलो पटक संघीय संसदको पहिलो वैठक आज सोमबार बस्दैछ ।
  • संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु रहनेछन् ।
  • संघीय संसदका सांसदले हिजो छुट्टाछुट्टै पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

शिखरन्यूज, काठमाडौं, फागुन २१- नेपालमा पहिलो पटक संघीय संसदको पहिलो वैठक आज सोमबार बस्दैछ । संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु रहनेछन् । संघीय संसदका सांसदले हिजो छुट्टाछुट्टै पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

संविधान जारी भएपछि मंसिर १० र २१ मा भएको चुनावबाट निर्वाचित संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने व्यवस्वस्था छ ।

आज बस्ने दुवै सदनको पहिलो बैठक भने छुट्टाछुट्टै बस्ने कार्यक्रम छ । तर, जुनसुकै वैठकमा पनि राष्ट्रपतिले सम्बोधन गर्न सक्ने संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।
आज दिउसो ४ बजे दुवै सदनको बैठक आआफ्नो हलमा हलमा छुट्टाछुट्टै बस्नेछ । त्यसपछि पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारी राष्ट्रपतिको पत्र पढेर सुनाएपछि वैठक शुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गर्दै सभामुखको चुनावको मिति घोषणा गर्नेछ । राष्ट्रिय सभाको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेर अध्यक्षको निर्वाचन मिति तोक्ने बताइएको छ । यसरी पहिलो वैठकमा दुै सदनलेको वैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…
सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै
बृद्धभत्ता पाउने उमेर ५ वर्ष घट्यो
बृद्धभत्ता पाउने उमेर ५ वर्ष घट्यो
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजीक
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजीक
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, कति पास भए ?
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, कति पास भए ?
प्रचण्ड र बाबुरामलाई पुर्बजनमुक्ति सेनाको प्रश्नै-प्रश्नहरुको चाङ
साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश