संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार

सारांश

  • काठमाडौ ८,माघ।
  • नेविसंघले गरेको प्रर्दशनका क्रममा मंगलबार दिउँसो झडप भएको छ ।
  • प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

काठमाडौ ८,माघ। नेविसंघले गरेको प्रर्दशनका क्रममा मंगलबार दिउँसो झडप भएको छ ।प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र पार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। सोही क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप-सचिव लक्ष्मी निरौला चढेको गाडीमा नेविसंघ कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।

नयाँ बानेश्वरको संसद भवन अगाडि उभिएकाे एक समूहले सो गाडी तोडफोड गरेका हुन। संसद भवन अगाडी हुल हुज्जत गरी बसेका एक समूले सरकारी गाडी देख्ने वित्तिकै ढुंगा प्रहार गरेका थिए।पहिलो पटक प्रहार गरिएको ढंगाले सिसा नफूटेपछि पुन ढुंगा प्रहार गरी सिसा फूटाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक
चुनाबको चहलपहल गाउ देखि सहर सम्मै
क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
दाङमा भेटिए डेंगुका पाँचजना बिरामी
दाङमा भेटिए डेंगुका पाँचजना बिरामी
बहस– २ : वामगठबन्धनले बाबुरामलाई अर्थमन्त्री बनाए के हुन्छ ?
बहस– २ : वामगठबन्धनले बाबुरामलाई अर्थमन्त्री बनाए के हुन्छ ?
पार्टी एकताका बाँकी काम यही महिनाभित्र पूरा हुन्छ: प्रचण्ड
पार्टी एकताका बाँकी काम यही महिनाभित्र पूरा हुन्छ: प्रचण्ड
हामी सबै प्रो नेपाल, प्रो नेपाली दुवै छिमेकीसँग राम्रो सम्बन्ध हुनुपर्छ : प्रचण्ड
किसानको मेहनत, नाफा बिचौलियालाई
किसानको मेहनत, नाफा बिचौलियालाई