प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी ओली अहिले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् ।
  • सम्बोधनका क्रममा उनले आफुलाई बोल्नै नदिएको गुनासो गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी ओली अहिले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा उनले आफुलाई बोल्नै नदिएको गुनासो गरेका छन् ।
उनले भने, ‘प्रश्नहरु उठ्छन्, जवाफ दिँदा बोल्यो भन्छन् ।’ केही गर्न खोजे पनि अवरोध हुने गरेको उनको भनाई छ ।
उनले भने, ‘सरकार केही गर्न खोज्छ तर, प्रश्न उठाइन्छ ।’ केही त गर्नै पर्ने उनले बताए । उनले तर्क र बहस गर्दा धेरै बोलेको आरोप लागेको बताए । उनले आफुले बोल्नै नहुने जस्तो गरी टिप्पणी हुने गरेको बताए ।
प्रधानमन्त्री ओली वाईडबडी प्रकरण, निर्मला हत्या काण्ड, रेशम चौधरी सपथ प्रकरण जस्ता विषयमा सरकरको धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवघाटमा सद्बीज छर्न हालसम्मकै बढी भक्तजन
देवघाटमा सद्बीज छर्न हालसम्मकै बढी भक्तजन
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता
२०७२ को भारतीय नाकाबन्दीका सूत्रधार डोभल मोदीको टोलीमा !
२०७२ को भारतीय नाकाबन्दीका सूत्रधार डोभल मोदीको टोलीमा !
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
मौलिक हक सहितका विधेयक संसदमा पेश हुँदै
मौलिक हक सहितका विधेयक संसदमा पेश हुँदै
चिनियाँ राजदूतले भेटिन प्रचण्डलाई, के भयो छलफल ?
चिनियाँ राजदूतले भेटिन प्रचण्डलाई, के भयो छलफल ?
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?

तपाईंले छुटाउनुभयो कि?