सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
५३ पटक हेरिएको
Shares
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सङ्घीय शिक्षा ऐन, सङ्घीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सङ्घीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका हुन् ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सङ्घीय शिक्षा ऐन, सङ्घीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सङ्घीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका हुन् । यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका थिए ।

बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरुलाई कानुन अनुसार कारबाही गर्नुपर्ने उनीहरूले बताए ।

बैठकमा सांसदहरुले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन, सदनलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसदहरु रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, ऐनबहादुर शाही, वासुदेव घिमिरे, शान्ति चौधरीललगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली
एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित
एक किलो टमाटरको मुल्य २५ लाख !
एक किलो टमाटरको मुल्य २५ लाख !