लोपोन्मुख सारंगीको सुमधुर ध्वनी
सारांश
- सारंगी एक तार बाजा हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ।
- सारंगी नेपाल, भारत तथा पाकिस्तानको सारंगी स्थानीय बाजा हो।
- भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ।
सारंगी एक तार बाजा हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ। सारंगी नेपाल, भारत तथा पाकिस्तानको सारंगी स्थानीय बाजा हो। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ।

यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ। गाउ घर तिर विभिन्न संदेश कथा आदिलाई सारंगीको धुन संगै गीत बनाएर आफ्नो मनको बह पोखेर गुजारा चलाउने मानिसहरु पहिला प्रसस्तै पाइन्थे । तर अहिले हेर्ने हो भने यो बाजा लोपोन्मुख हुदै गइरहेको महसुस हामीले गर्दै छौ ।
यहि पुरानो बाजा बजाउदै गरेका एक बृद्धलाई हामीले क्यामरामा कैद गरेका छौ । सुनौ सारंगीको सुमधुर धुन ।
https://www.youtube.com/watch?v=vG_xDyysrQs
प्रतिक्रिया