सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सारांश
- रोल्पा जिल्ला राँक गा.
- बि.
- स.
रोल्पा जिल्ला राँक गा.बि.स. वडा न:९ जायचौर निबासी बर्ष २५ को गणेश थापा मगरको घर्तीगाउँ बल्लेमा जुगार देखि अोत घोर्नेटी जोर्ने कच्ची सडक खन्ने क्रममा माथि बाट गर्जिएर आएको चटा्न ढुंगामा परी स्काभेटर चालक गणेश थापा मगरको घटनास्थल मै निधन भएको त्यहाका स्थानियबाशिले बताएका छन् र घट्नाको पुरा बिबरण आउन बान्कि छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया