चिकित्सकको लापबाहीका कारण बालकको मृत्यु भएपछि हस्पिटलमा तोडफोड

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • झापा २१,माघ।
  • झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ ।
  • उपचारका लागि ल्याइएका मेचीनगर-१४ का २ वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् ।

झापा २१,माघ।झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ ।उपचारका लागि ल्याइएका मेचीनगर-१४ का २ वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी सुवास खड्काले जनाए ।

घटनापछि बसेको सर्वदलीय बैठकले मेची अञ्चल अस्पतालको सिनियर सुपरिटेन्डेन्टको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गर्ने निर्णय गरेको छ ।टोलीले १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा छानबिन प्रतिवेदन बुझाउनु पर्नेछ । जसको आधारमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
रासायनिक मलरहितको गाउँपालिका बनाइने
रासायनिक मलरहितको गाउँपालिका बनाइने
सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा यी दल
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा

तपाईंले छुटाउनुभयो कि?