सत्ता गठबन्धनको बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
२
|
४८ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बैठक सुरु

सारांश

  • काठमाडौं ।
  • सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
  • केही बेरअघि संसद् भवनमा सुरु भएको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । केही बेरअघि संसद् भवनमा सुरु भएको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका गठबन्धनका नेताहरूको सहभागिता छ । आज साँझ ५ बजे नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले शपथ लिँदै हुनुहुन्छ ।

​​​​​​​

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bonus de parrainage Binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?