Shikhar Khabar
शुक्रबार, आषाढ ५, २०८३

सन्जय श्रेष्ठको नयाँ एल्बम मेरी आमा अब बजारमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सन्जय श्रेष्ठको नयाँ एल्बम मेरी आमा अब बजारमा

सारांश

  • ९० को दशकका चर्चित एवं क्रशरोड ब्याण्डका गायक सञ्जय श्रेष्ठ आमाको मुख हेर्ने दिनको छेको पारेर मेरी आमा बोलको गित लिएर आएका छन ।
  • संजय श्रेष्ठकै स्वर, शब्द र संगितमा सजिएको गित हाइलाइटस नेपालले युटुब मार्फत दर्शक माझ ल्याएको हो ।
  • निकै फरक स्वादमा बनेको म्युजिक भिडियोको छायांकन सन्दिप कृष्ण श्रेष्ठले गरेका हुन।

संजय श्रेष्ठकै स्वर, शब्द र संगितमा सजिएको गित हाइलाइटस नेपालले युटुब मार्फत दर्शक माझ ल्याएको हो । निकै फरक स्वादमा बनेको म्युजिक भिडियोको छायांकन सन्दिप कृष्ण श्रेष्ठले गरेका हुन। गितमा प्रयोग भएका स्केच (चित्र)हरू गायक सञ्जय श्रेष्ठले नै बनाएका हुन। चित्र मार्फत उनि गायक मात्र नभै कुशल चित्रकार पनि भएको छनक दिएका छन ।

Crossroads TGIF एल्बममा यसलाइ समावेश गरिएको छ । हेर्नुहोस निकै मर्मस्पर्शी शब्दमा सुमधुर स्वरका धनी ९० दशकका चर्चित सदाबहार गायक सञ्जय श्रेष्ठको मेरी आमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?