सवारी लाइसेन्सको कोटा सिस्टम खारेज

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २९, २०७७
|
|
५० पटक हेरिएको
Shares
सवारी लाइसेन्सको कोटा सिस्टम खारेज

सारांश

  • यातायात व्यवस्था विभागले दैनिक ५ हजार जनाले मात्र सवारी लाइसेन्स आवेदन दिन पाउने नियम खारेज गरेको छ ।
  • विभागले दैनिक ५ हजारले मात्र आवेदन भर्न सकिने नियम खारेज गरेको हो ।
  • कोरोना भाइरसको कारण गत चैत्रदेखि बन्द चालक अनुमति पत्र केही दिन अगाडी खुल्ला भएपनि दैनिक ५ हजार आवेदन मात्र सीमा तोकेपछि धेरै मानिसहरुले भर्न नपाएको गुनासो आएको थियो ।

यातायात व्यवस्था विभागले दैनिक ५ हजार जनाले मात्र सवारी लाइसेन्स आवेदन दिन पाउने नियम खारेज गरेको छ । विभागले दैनिक ५ हजारले मात्र आवेदन भर्न सकिने नियम खारेज गरेको हो ।

कोरोना भाइरसको कारण गत चैत्रदेखि बन्द चालक अनुमति पत्र केही दिन अगाडी खुल्ला भएपनि दैनिक ५ हजार आवेदन मात्र सीमा तोकेपछि धेरै मानिसहरुले भर्न नपाएको गुनासो आएको थियो ।

विभागले सर्भरमा समस्या आएपछि केही दिन अगाडी अनलाइन फर्म बन्द गरेको थियो । सेवाग्राहीको दैनिक गुनासो बढ्दै गएपछि निश्चित कोटा प्रणाली हटाएको विभागले बताएको छ ।

अब भने बिहान ६ बजेदेखि रातको १० बजेसम्म आवेदन दिन सकिने व्यस्था विभागले गरेको छ । तर आइतबारदेखि बुधबारसम्म मात्र लाइसेन्सको लागि आवेदन दिन सकिनेछ । सेवाग्राहीले फारम भरेर सबमिट गरेपछि मात्र आवेदनका आधारमा विभागले परिक्षाको मिति निर्धारण गरेर जानकारी दिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा !
सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा !
बैंकको कालोसूचीमा १० हजारभन्दा बढी
बैंकको कालोसूचीमा १० हजारभन्दा बढी
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
मन्त्री बन्नेहरुको नालीबेली
मन्त्री बन्नेहरुको नालीबेली
कला, साहित्यका प्रतिष्ठान गाभ्ने विषय अन्यौलमै
कला, साहित्यका प्रतिष्ठान गाभ्ने विषय अन्यौलमै
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
सैन्य कारबाहीमा तालिबानका कमाण्डर मारिए
सैन्य कारबाहीमा तालिबानका कमाण्डर मारिए