पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
३५ पटक हेरिएको
Shares
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार

सारांश

  • दाङ, ११ जेठ ।
  • प्रेस सेन्टर, दाङले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार केएल पीडितलाई प्रदान गर्ने भएको छ ।
  • पीडित नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष हुन् ।

दाङ, ११ जेठ । प्रेस सेन्टर, दाङले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार केएल पीडितलाई प्रदान गर्ने भएको छ । पीडित नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष हुन् ।

आज बिहान बसेको प्रेस सेन्टर दाङको पदाधिकारी बैठकले दुई दशकदेखि पत्रकारितामा क्रियाशील पीडितलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सेन्टर दाङका सचिव पाण्डव शर्माले जानकारी दिए ।

बैठकले जेठ १३ गते कृष्ण सेन स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ र अखिल नेपाल जनसाँस्कृति महासंघसँग संयुक्त रुपमा मनाउने निर्णय गरेको छ ।

संगठनको तर्फबाट कार्यक्रमको व्यवस्थापन तथा समन्वयको जिम्मा सचिव पाण्डव शर्मालाई दिने निर्णय गरिएको छ । बैठक सेन्टर दाङका कार्यबाहक अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
भारतीय अभियुक्त छुटाउन  प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड  गाेली चल्याे !
भारतीय अभियुक्त छुटाउन प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड गाेली चल्याे !
मृत्युको प्रतिक्षा (कथा )
मृत्युको प्रतिक्षा (कथा )
नेकपा सचिवालय वैठक अनिश्चितकालका लागि स्थगित
नेकपा सचिवालय वैठक अनिश्चितकालका लागि स्थगित
एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, अनुसन्धान सुरु
एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, अनुसन्धान सुरु
१० किलो अवैध लागूऔषध गाँजा सहित दुई पक्राउ
१० किलो अवैध लागूऔषध गाँजा सहित दुई पक्राउ
पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा

तपाईंले छुटाउनुभयो कि?