सबै जिल्लामा शिक्षा कार्यालय पुनःस्थापना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं १० माघ ।
  • सरकारले जिल्ला शिक्षा कार्यालय पुनःस्थापना प्रक्रिया अघि बढाएको छ ।
  •  गत वैशाखमा साबिक शिक्षा कार्यालयलाई इकाई बनाएर प्रशासनमातहत राखेको सरकारले मन्त्रिपरिषद निर्णयपछि ७७ जिल्लाका ती इकाईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर काम अघि बढाउन सर्कुलर गरेको हो ।

काठमाडौं १० माघ । सरकारले जिल्ला शिक्षा कार्यालय पुनःस्थापना प्रक्रिया अघि बढाएको छ । गत वैशाखमा साबिक शिक्षा कार्यालयलाई इकाई बनाएर प्रशासनमातहत राखेको सरकारले मन्त्रिपरिषद निर्णयपछि ७७ जिल्लाका ती इकाईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर काम अघि बढाउन सर्कुलर गरेको हो ।

शिक्षा मन्त्रालयले मंगलबार देशभरका इकाईलाई पत्राचार गरेको छ । –कान्तिपुर दैनिकबाट

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव
चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव
नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित
मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित
आज शहीद दिवस, शहीदको सम्झना गरिँदै
आज शहीद दिवस, शहीदको सम्झना गरिँदै
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
सन्दर्भः १६ दिने महिलाहिंसा विरुद्धको अभियान बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका
राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा : ५ हजार परीक्षार्थीमा १८ मात्रै पास
राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा : ५ हजार परीक्षार्थीमा १८ मात्रै पास
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !