राजधानी सार्न मुख्यमन्त्री पोखरेललाई उपाध्यायको साथ !
सारांश
- बुटवल, १३ चैत ।
- नेपालका लागी पुर्व भारतीय राजदुत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको सदरमुकाम नयाँ शहरमा बन्नुपर्ने धारणा राखेका छन् ।
- उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा पाचँ नम्बर प्रदेशको नयाँ राजधानी तोक्न सक्ने बताए ।
बुटवल, १३ चैत । नेपालका लागी पुर्व भारतीय राजदुत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको सदरमुकाम नयाँ शहरमा बन्नुपर्ने धारणा राखेका छन् । उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा पाचँ नम्बर प्रदेशको नयाँ राजधानी तोक्न सक्ने बताए ।
बुटबलमा गरेको साक्षात्कारमा नेता उपाध्यायले प्रदेश राजधानी नयाँ स्थानमा राख्दा केही सहजताहरु आउने बताए । बाम गठवन्धन सरकारले आफ्नो दैद्ध चरित्र देखाएको आरोप लगाउँदै नेपाल भित्रबाट नै सहमतिको वाताबरण बनाउने प्रतिबद्धता जनाए ।
उनले समग्र प्रदेशको बिकासको लागी आफु तयार रहेको बताउँदै आफु सदैब हरेक क्रियाकलापमा साथ दिने बताए । यसअघि पाचँ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुटवलबाट अन्यत्र राजधानी सार्नु पर्ने धारणा राख्दै आएका छन् ।
रिपोर्टस क्लव बाट !
Himalsangita Biplav
यो उपध्या आफै दलाल हो….है
Aatma Ram Pokhrel
No.
Keshav Sharma
Kam chaina yini haru ko.aba butwal basi le aandolan suru garchan.
Jit Bahadur Basnet
यि त नेपाल नै सार्न तम्सिने हुन ,,जस्ले जे भने पनि भुगोल र सेन्टर राख्नु पर्छ ।
Gopal Paudyal
सारे हुन्छ, तातो न छारोको राजधानी ।