२ हजार वर्ष पुरानो प्रजाती कालो मकैको फाइदा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ३, २०७७
|
|
४९ पटक हेरिएको
Shares
२ हजार वर्ष पुरानो प्रजाती कालो मकैको फाइदा

सारांश

  • कालो मकैको बिरुवा तीन मिटर अग्लो हुन्छ ।
  • यसले बीस सेन्टिमिटर लामो मकैको कोसा उत्पादन गर्छ ।
  • यो वर्षाको मौसममा पाइन्छ ।

कालो मकैको बिरुवा तीन मिटर अग्लो हुन्छ । यसले बीस सेन्टिमिटर लामो मकैको कोसा उत्पादन गर्छ । यो वर्षाको मौसममा पाइन्छ । यसको अंकुरण हुन र वृद्धीविकास हुन न्यानो तापक्रम चाहिन्छ ।

यस प्रजातीको मकै कहाँबाट सुरु भएको हो पत्ता लागेको छैन । तर, यो करिब २ हजार वर्ष पुरानो प्रजाती हो । यसका उत्पादन र प्रयोग दक्षिण अमेरिका र पेरुमा हुदै आएको छ । सन् १८६० मा उत्तर अमेरिकाले कालो मकैंको बिऊ उत्पादन गरेको थियो । यस्तो प्रजातीको मकैको अन्य देशहरुमा उत्पादन हुँदैन ।

आइरन, थायमिन, रिबोफ्ल्याभिन, नीएसिन, म्याग्नेसयिम, फोलेट, फोस्फोरस र भिटामिन ए जस्ता पौष्टिक तत्वहरु कालो मकैमा पाइन्छ । कालो मकै उमालेर, भुटेर, रोटी बनाएर खान उत्तम मानिन्छ । यसबाट चिचा मारोडा नामक चिसो पेय पदार्थ बनाइन्छ जो पेरुमा चर्चित छ । कालो मकैबाट मासाटो नामक मादक पद्धाार्थ पनि बनाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

KBC Question 10,Which of these leaders has never been the prime minister of pakistan ?
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
कहिले हुन्छ श्रीपेच प्रदर्शनी ? किन भइरहेकाे छ ढिलाइ ?
कहिले हुन्छ श्रीपेच प्रदर्शनी ? किन भइरहेकाे छ ढिलाइ ?
रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए
रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए
१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन
१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ