घोषणापत्र बेचेरै निर्वाचन खर्च !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०७४
|
|
४८८ पटक हेरिएको
Shares

सारांश

  • स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ ।
  • निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरु तथा समर्थकहरु घरदैलो कार्यक्रममा व्यस्त छन् ।
  • पार्टीका उम्मेदवारहरु कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ । निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरु तथा समर्थकहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । पार्टीका उम्मेदवारहरु कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् । यसरी गरिने तामझामका लागि उनीहरुको स्रोत के होला ? सबैलाई चासो हुन सक्छ ।

दोस्रो संविधानसभा बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा –माओवादी पनि स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । स्थानीय तहको निर्वाचनका लागि दल दर्ता नगरेको क्रान्तिकारी माओवादी आफ्नो चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा स्वतन्त्र रुपमा उम्मेदवार खडा गरेर निर्वाचनमा होमिएको हो ।
यसरी निर्वाचनमा होमिएको मोर्चाले आफ्नो चुनावी खर्चको मुख्य स्रोत भने चुनावी घोषणापत्रलाई बनाएको छ । मोर्चाले तयार पारेको घोषणापत्रको मूल्य १० रुपैयाँ राखिएको छ । यही घोषणापत्रको बिक्रीलाई मोर्चाले निर्वाचन प्रचारको स्रोतका रुपमा लिएको आजको राजधानी दैनिकले लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
हेर्नैपर्ने १० नेपाली चलचित्रहरु
हेर्नैपर्ने १० नेपाली चलचित्रहरु
तिहारः शीर्ष नेतालाई कस्ले लगाइदिन्छ टीका ?
तिहारः शीर्ष नेतालाई कस्ले लगाइदिन्छ टीका ?
छोरेपाटनमा रोपाई का लागी  ठिक्क पारेको खेत भासियो
छोरेपाटनमा रोपाई का लागी ठिक्क पारेको खेत भासियो
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित
काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ घाइते
काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ घाइते
अर्को वर्ष वैशाख डे लुम्बिनीमै मनाउने प्रधानमन्त्रीको उद्घोष
अर्को वर्ष वैशाख डे लुम्बिनीमै मनाउने प्रधानमन्त्रीको उद्घोष
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न
देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष
देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा